बेनीमा निशूल्क चित्रकला प्रशिक्षण हुने

म्याग्दी / विकल्प मंसीर २० गते । म्याग्दीको बेनीमा निशूल्क चित्रकला प्रशिक्षण हुने भएको छ । सिकेयु डेनमार्कको सहयोगमा आर्ट ल्याब काठमाडौले आगामी पुष ५ देखि ११ गतेसम्म निशूल्क चित्रकला प्रशिक्षण सञ्चालन गर्ने भएको हो । पाना, कपडा, भित्ता, सडक लगायतका ठाउँमा रंगिन चित्र बनाउने तरिकाको बारेमा स्थानीय कलाकारहरुलाई तालीम दिइने आर्ट ल्याबका रोमेल भट्टराईले … Continue reading बेनीमा निशूल्क चित्रकला प्रशिक्षण हुने